गण्डकी प्रदेशस्तरीय महिला महोत्सव माघ २५ देखि

+
-

चिप्लेढुङ्गा – पर्वतको कुश्मा बजारमा रहेको रेडियो दिदी बहिनी ९५.२ मेघाहर्जले १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एघारौँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको नवौँ वार्षिकोत्सव कार्यक्रम गर्ने भएको छ ।

रेडियोका अध्यक्ष कल्पना चापागाईंले माघ २५ देखि फागुन ५ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा कला, संस्कृतिको संरक्षण र घरेलु वस्तुको प्रवद्र्धन गर्दै महिलाको क्षमता अभिवृद्धि तथा समानताको आवाजलाई प्रतिस्पर्धामार्फत चेतना अभिवृद्धि गर्ने बताइन् ।

विसं २०६६ फागुन २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्थापना भएको रेडियोले स्थापनाकाल देखिनै सो महोत्सव आयोजना गर्दै आएको छ । सेवामूलक कार्यक्रमका साथै विविध प्रतियोगिता आयोजना समेत गरिने उक्त महोत्सवमा विजयी हुनेहरूलाई पुरस्कृत गरिने भएको छ । ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?