‘झाँसी कि रानी’ अवतारमा प्रियंका गान्धी, गोरखपुरमा लाग्यो पोस्टर

‘झाँसी कि रानी’ अवतारमा प्रियंका गान्धी, गोरखपुरमा लाग्यो पोस्टर
+
-

आधिकारिक रुपमा भारतीय कांग्रेसको राजनीतिमा प्रवेश गरेकी प्रियंका गान्धीको चुनावी क्षेत्रलाई लिएर चर्चा बढेको छ । भारतका अलग अलग क्षेत्रबाट प्रियंकालाई चुनाव लडाउने माग भइरहेको छ।

कांग्रेस कार्यकर्ताहरुले वाराणसी वा गोरखपुरमा प्रियंकालाई उमेद्वार बनाउन अपील गरिरहेका छन् । प्रियंकालाई उमेद्वार मनाउन माग गरिएका दुईवटा पोस्टर गोरखपुरमा लगाइएका छन् । त्यस मध्येको एउटा पोस्टरमा प्रियंका गान्धीलाई झाँसी कि रानी का रुपमा देखाइएको छ।

अर्काे पोस्टरमा राधुल गान्धीलाई सन्देश पठाइएको छ।


पहिलो पोस्टरमा स्थानीय कार्यकर्ताहरुले प्रियंका गान्धीलाई आगामी लोकसभाको चुनावमा गोरखपुरबाट कांग्रेसको उमेद्वार बनाउन माग गरेका छन् । पोस्टरमा लेखिएको छ, ‘गोरखपुर की यही पूकार, प्रियंका गान्धी सांसद इस बार’।

दोस्रो पोस्टरमा प्रियंका गान्धीलाई झाँसी कि रानीका रुपमा सेतो घोडामा सवार भएको देखाइएको छ । पोस्टरमा प्रियंका गान्धीको साथमा राहुल गान्धी र सोनिया गान्धीको तस्बिर पनि उल्लेख छ । राहुलको तस्बिरमा हुनेवाला प्रधानमन्त्री लेखिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’