प्रेमीसँग मिलेर आमाले गरिन् छोराको हत्या

प्रेमीसँग मिलेर आमाले गरिन् छोराको हत्या
+
-

भारतको पूर्वी दिल्लीको न्यू अशोक नगरमा एक आमाले आफ्ना प्रेमीसँग मिलेर छोराको हत्या गरेकी छन् । उनका छोराले आमाको प्रेम सम्बन्धको विरोध जनाएका थिए । यही कारण आमाले छोराको हत्या भएको प्रहरीले जनाएको छ । घटनाका दुवै आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

यो घटना न्यू अशोक नगर इलाकामा भएको हो । जहाँ आमाले छोरा रवीन्द्रको हत्या गरेकी हुन् । यो हत्याकाण्ड उनले आफ्ना प्रेमीसँग मिलेर गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रवीन्द्रको टाउकोमा ढुंगाले थिचेर हत्या भएको प्रहरीले जनाएको छ ।

रवीन्द्रलाई आमाले पर पुरुषसँग सम्बन्ध राखेको मन परेको थिएन । उनले पटक पटक आमालाई सम्झाउँने प्रयास गरेका थिए । तर आमाले प्रेमीलाई छोड्नुभन्दा पनि उनीसँग मिलेर छोराको हत्या गरेको खुलेको हो ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’