तरुण दलद्वारा धनगढीमा प्रदर्शनः प्रधानमन्त्रीको राजीनामा माग (फोटो फिचर)

तरुण दलद्वारा धनगढीमा प्रदर्शनः प्रधानमन्त्रीको राजीनामा माग (फोटो फिचर)
+
-

धनगढी – नेपाल तरुण दलले सरकार विरुद्ध धनगढीमा बृहत विरोध प्रदर्शन गरेको छ । दुई तिहाईको दम्भमा सरकारले जनविरोधी काम गरेको भन्दै धनगढी चौराहादेखि पार्क मोडसम्म विरोध प्रदर्शन भएको हो । अहिले विरोधसभा चलिरहेको छ ।

विरोध प्रदर्शनका क्रममा सरकार विरुद्ध नारा लगाएको तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेको छ । सरकारले मंहगी नियन्त्रण गर्न नसकेको, बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारलाई न्याय दिन नसकेको र वाइड बडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै तरुण दलले सरकारका विरुद्ध प्रदर्शन गरेको हो । विरोधसभामा तरुणदलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत लगायत नेता तथा कार्यकतको उपस्थिति छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?