प्रहरी भन्छ,' अब ‘भजाइनल स्वाव’ बारेको आशंका हट्यो'

निर्मलाको ‘भजाइनल स्वाब’ र आमा दुर्गादेवीको डीएनए मिल्यो

निर्मलाको ‘भजाइनल स्वाब’ र आमा दुर्गादेवीको डीएनए मिल्यो
+
-

धनगढी- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको ‘भजाइनल स्वाव’ सँग उनकी आमा दुर्गादेवीको डिएनए म्याच भएको छ।

निर्मलाको योनीबाट निकालिएको ‘भजाइनल स्वाब’ निर्मलाकै हो वा होइन भन्‍ने आशंका उत्पन्‍न भइरहेका बेला अन्तत: निर्मलाको ‘भजाइनल स्वाब’ र उनकी आमा दुर्गादेवीको डिएनए म्याच भएको हो।

दुर्गादेवीको डिएनए परीक्षणका लागि पुस २५ गते रगत संकलन गरिएको थियो। ‘दुर्गाबाट संकलन गरिएको नमूना राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको थियो। सोमबार प्रयोगशालाबाट आएको डिएनए रिपोर्ट मिलेको छ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुवेर सिंह कडायतले भने, ‘प्रहरीले ‘भजाइनल स्वाब’ संकलन गर्दा नै गल्ति गरेको थियो कि भन्ने आशका पनि हटाइदिएको छ।’

अधिकारकर्मी लगायतको दवावपछि निर्मलाकी आमा दुर्गादेवीले डीएनए परीक्षणका लागि रगत दिएकी थिइन् भने बुबा यज्ञराजले रगत दिन अस्वीकार गरेका थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’