अमेरिकाद्वारा हुवाई कम्पनी र त्यसका व्यवस्थापक विरुद्ध ठगी मुद्दा दायर

अमेरिकाद्वारा हुवाई कम्पनी र त्यसका व्यवस्थापक विरुद्ध ठगी मुद्दा दायर
+
-

अमेरिकाको न्याय विभागले चिनियाँ टेलिकम जाइन्ट हुवाई तथा हुवाईकी प्रमुख फाइनान्स अफिसर मेङ्ग वान्खाविरुद्ध ठगीको मुद्दा दायर गरेको छ । अमेरिकाको टि मोबाइलको प्रविधि चोरी गरेको, बैंक तथा वायर फ्रड गरेको र न्याय प्रक्रियामा अवरोध गरेकोसहितका आरोप लगाइएको हो ।

मेङ्गलाई गएको डिसेम्बरमा अमेरिकाको आग्रहमा क्यानडाको प्रहरीले भ्यानकुभरमा पक्राउ गरेको थियो । अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको उल्लंघन गरेको आरोप उनी र उनको कम्पनी हुवाईमाथि छ ।

मेङ्ग पक्राउ परेपछि चीन, क्यानडा र अमेरिकाको सम्बन्धमा गम्भीर असर परेको छ । मेङ्ग र हुवाई कम्पनी दुवैले आरोप अस्वीकार गर्दै आएका छन् ।

यहि घटनासँग सम्बन्धित विवादास्पद अभिव्यक्ति दिएका कारण केही दिनअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनका लागि क्यानडियन राजदूतलाई बर्खास्त गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?