रोनाल्डोको पेनाल्टीले जितायो

रोनाल्डोको पेनाल्टीले जितायो
+
-

इटालियन सिरी ए फुटबल अन्तर्गत सोमबार रातिभएको खेलमा युभेन्टस विजयी भएको छ । अवे मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डोसहितको युभेन्टसले लाजिओलाई २–१ ले हराएको हो।

पहिलो हाफमा गोल हुन नसकेको खेलमा ५९ औँ मिनेटमा युभेन्टसका क्यानले आत्मघाती गोल गरे र लाजिओले अग्रता लियो। ७४ औँ मिनेटमा युभेन्टसका लागिकाभाको क्यानसेलोले बराबरी गोल गरे। खेलको अन्तिम समयतिर पाएको पेनाल्टी युभेन्टसका लागि महत्वपूर्ण बन्यो।

८८ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई जित दिलाए। जिपछि शीर्षस्थानको युभेन्टसको २१ खेलबाट ५९ अंक भएको छ। युभेन्टस दोस्रो स्थानको नापोली भन्दा ११ अंकले अघि रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?