सारा अली खानले पहिलो पटक खोलिन् प्रेमीको नाम

सारा अली खानले पहिलो पटक खोलिन् प्रेमीको नाम
+
-

चलचित्र ‘सिम्बा’को सफलता उत्सव मनाइरहेकी सारा अली खान नयाँ प्रोजेक्टको छनोटमा व्यस्त छिन् । तर सुशांत स‍िंह राजपूतसँगको उनको अफेयर को चर्चा कम भएको छैन ।

साराले हालै एक अन्तर्वार्ताका क्रममा आफू एक पटक प्रेम सम्बन्धमा रहिसकेको खुलासा गरेकी छन् । उनका प्रेमीको नाम वीर पहार‍िया हो । अन्तर्वार्ताका क्रममा साराले वीरसँगको सम्बन्ध राम्रो बन्न नसकेका कारण अगाडि बढ्न नसकेको बताएकी छन् ।

वीर पहार‍िया मन्त्री सुशील कुमार श‍िन्देका नाति हुन् । वीरका भाइसँग जाह्नवी कपूरको र‍िलेशनको खबर पनि चर्चामा थियो ।

सारा अली खान

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?