चिकित्सकहरु अनशन बसेको स्थानबाट रातारात टेन्ट हटाइयो, बिहान प्रहरी उपस्थिति बाक्लो

चिकित्सकहरु अनशन बसेको स्थानबाट रातारात टेन्ट हटाइयो, बिहान प्रहरी उपस्थिति बाक्लो
+
-

काठमाडौँ – नेपाल चिकित्सक संघले शिक्षण अस्पतालमा रिले अनशन बस्न राखेको टेन्ट रातारात हटाइएको छ । अस्पताल परिषरमा लगाइएको टेन्ट रातारात हटाइएको संघले जनाएको छ ।

चिकित्सकहरुले सोमबार बिहानदेखि रिले अनशन सुरु गरेका थिए । तर शिक्षण अस्पतालले अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा आन्दोलनका कार्यक्रम नगर्न आग्रह गर्दै विज्ञप्ति प्रकाशन गरेको थियो ।

मंगलबार बिहान फेरि अनशन बस्न पुगेका चिकित्सकहरुले टेन्ट हटाइएको थाहा पाएका हुन् । शिक्षण अस्पताल आसपासमा प्रहरीको उपस्थिति बाक्लो पारिएको छ। डा. गोविन्द केसीका माग पूरा गर्न भन्दै नेपाल चिकित्सक संघको अगुवाईमा चिकित्सकहरुले रिले अनशन सुरु गरेका हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?