प्रहरी घेरामा चिकित्सकको रिले अनशन, टेन्ट हटाएपछि भुईमै

प्रहरी घेरामा चिकित्सकको रिले अनशन, टेन्ट हटाएपछि भुईमै
+
-

काठमाडौँ – डा. गोविन्द केसीको जीवन रक्षा र उनले उठाएका माग पूरा गर्न भन्दै चिकित्सकहरुले मंगलबार दोस्रो दिन पनि रिले अनशन सुरु गरेका छन् । उनीहरु मंगलबार पनि शिक्षण अस्पताल परिसरमा अनशन बसेका छन् ।

अनशन स्थलको टेन्ट भने रातारात हटाइएको छ । शिक्षण अस्पतालले अस्पताल परिसरमा अनशन नबस्न आग्रह गर्दै विज्ञप्ति निकालेको थियो । तर उक्त आग्रह लत्याउदै चिकित्सकहरुले परिसरमै अनशन जारी राखेका छन् । चिकित्सकहरु अनशन बसेपछि त्यहाँ सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?