भारतका पूर्व रक्षामन्त्री फर्नाण्डेजको निधन

भारतका पूर्व रक्षामन्त्री फर्नाण्डेजको निधन
+
-

भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नाण्डेजको निधन भएको छ । राजधानी दिल्लीको अस्पतालमा उपचारको क्रममा जर्जको निधन भएको हो । उनको ८८ वर्षको उमेरमा निधन भएको हो । कर्नाटकमा रहेका भाइ माइकल फर्नाण्डेज दिल्लीमा रहेको अस्पतालमा भेट्न जाँदै गरेका बेला जर्जको निधन भएको हो ।

माइकलले भने, ‘दाइलाई फ्लूको संक्रमण भएको थियो । उहाँको अवस्था सुधार हुँदै थियो । तर मंगलबार बिहान उहाँको अवस्था गम्भीर बन्यो र उहाँलाई दिल्लीको अस्पताल लगियो । उहाँको त्यहिँ निधन भयो ।’

सन् १९६७ मा जर्जले बबई दक्षिण लोकसभा सिटमा कांग्रेसका एस के पाटिललाई हराएर राष्ट्रिय राजनीतिको चर्चामा आएका थिए । उनी सन् १९९८ देखि २००४ सम्म रक्षामन्त्री थिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’