एचआइभी संक्रमित छिमेकीद्वारा ९ वर्षकी बालिका बलात्कृत

एचआइभी संक्रमित छिमेकीद्वारा ९ वर्षकी बालिका बलात्कृत
+
-

भारतको गुजरात स्थित सूरतमा एक ३५ वर्षका एचआइभी संक्रमित व्यक्तिले ९ वर्षकी बालिकालाई बलात्कार गरेका छन् । उनी पेशाले सिलाइ व्यवसायी हुन् । उनले बालिकालाई ड्रेसको नाप लिने बहानामा बोलाएर बलात्कार गरेका हुन् ।

आरोपी विवाहित हुन् । उनले आफ्नै छोरीकी साथीलाई बलात्कार गरेका हुन् । घटना लगत्तै प्रहरीले आरोपीलाई पक्राउ गरेर कानुनी कारबाही अगाडि बढाएको छ ।
अनुसन्धानका क्रममा आरोपी एचआइभी संक्रमित रहेको खुलेको हो । उनका दुई बच्चा पनि छन् ।

छोरी बलात्कार भएको पीडामा रहेका बुवाआमा बलात्कार गर्ने व्यक्ति एचआइभी संक्रमित भएको खुलेपछि थप चिन्तामा छन् । बलात्कार बालिकामा एचआइभी सर्ने सम्भावनाबारे डाक्टरहरुले केही अहिलेसम्म केही बताएका छैनन ।

आरोपीले बालिकालाई अश्लिल भिडियो देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित परिवारको उजुरीपछि पक्राउ गर्न आएको प्रहरी देख्ने बित्तिकै आरोपी भाग्न खोजेका थिए । तर प्रहरीले पक्राउ गरेलगत्तै उनले आफू एचआइभी संक्रमित रहेको बयान दिएको स्थानीय प्रहरीले जनाएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’