चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट आजै पारित गर्ने तयारी

चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट आजै पारित गर्ने तयारी
+
-

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट बिहिबार नै पारित गर्ने तयारी गरेको छ । दिउँसो २ बजे बस्ने राष्ट्रिय सभाको सम्भावित कार्यसुचीको पहिलो नम्बरमा नै सो विधेयक पारित गर्ने कार्यसूची छ ।

मध्यान्ह १२ बजेसम्म विधेयकमाथि संसोधन दर्ता गर्ने समयावधी दिइएको छ । डा. गोविन्द केसीसँग भएका सहमति विधेयकमा नसमेटिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संघीय संसदका दुवै सदनमा विरोध गर्दै आएको छ । उसले आज पनि सदन अवरुद्ध पार्ने बताएको छ ।

प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद नै गत शुक्रबार प्रतिनिधि सभाबाट सो विधेयक पारित भएर राष्ट्रियसभामा आएको हो । सदनलाई सुचारु गर्ने विषयमा राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?