धनुषामा लागुऔषध सहित एकजना पक्राउ

धनुषामा लागुऔषध सहित एकजना पक्राउ
+
-

धनुषा – धनुषामा अवैध लागुऔषध सहित एकजना पक्राउ परेका छन् । जिल्लाको धनौजी गाउँपालिका–४ भडरिया चोकबाट ४५ थान अवैध लागुऔषध सहित एकजना पक्राउ परेको हो ।

भारतबाट नेपाल तर्फ आइरहेका युवकहरुमाथी चेकजाँच गर्ने क्रममा ४५ थान नाईट्रोभेट बरामद भएको प्रहरीले जनाएको छ । सबैला नगरपालिका–११ का १८ वर्षीय मिथिलेश राउतलाई शंकाको अधारमा चेकजाँच गर्दा ४५ थान नाईट्रोभेट बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

राउतलाई जिल्ला प्रहरी कार्यालयले आफ्नो नियन्त्रणमा लिँई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?