बिबिसीका पत्रकार युगाण्डामा पक्राउ

बिबिसीका पत्रकार युगाण्डामा पक्राउ
+
-

बिबिसीका पत्रकारको एक समूहलाई युगाण्डाको राजधानी कम्पालाबाट पक्राउ गरिएको छ । ती पत्रकारहरुले सरकारी औषधिको गैरकानुनी बिक्रीका विरुद्ध समाचार लेखिरहेका थिए ।

प्रहरीले उनीहरुलाई बुधबार राति गिरफ्तार गरेको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार युगाण्डा सरकारका प्रवक्ताले बिबिसी पत्रकारलाई तुरन्तै रिहा गर्न अपिल गरेका छन् ।

‘मलाई अहिलेसम्म थाहा भएको छैन कि प्रहरीले पत्रकारलाई किन पक्राउ गर्यो, मेरो विचारमा यी पत्रकारले तन्त्रको गडबडी उजागर गरेर सरकारलाई सहयोग गरिरहेका थिए,’ सरकारका प्रवक्ताले रोयटर्ससँग भनेका छन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’