सामसुङले ल्यायो ६ क्यामरासहितको फोल्ड स्मार्टफोन

सामसुङले ल्यायो ६ क्यामरासहितको फोल्ड स्मार्टफोन
+
-

दक्षिण कोरियाली मोबाइल जाइन्ट सामसुङले फोल्ड गर्न मिल्ने स्मार्टफोन ग्यालेक्सी फोल्ड सार्वजनिक गरेको छ ।

यस्तै सामसुङले फाइभ जी ग्यालेक्सी एस टेन र ग्यालेक्सी एस टेनका अरु तीन मोडलका स्मार्टफोन सार्वजनिक गरेको हो ।

फोल्ड गर्न मिल्ने ग्यालेक्सी फोल्ड अबको दुई महिनाभित्र बजारमा जानेछ । यस्तै सामसुङले ल्याएको ग्यालेक्सी एस टेन फाइभ जी अहिलेसम्मकै भव्य फिचरसहितको फोन हो ।

फाइभ जी नेटवर्क उपलब्ध भएपछि यो फोनको डाटा स्पीड तीव्र हुनेछ । ग्यालेक्सी एस टेनमा कम मूल्यका अरु मोडलहरु पनि छन् ।

ग्यालेक्सी फोल्डमा स्क्रिनलाई ओपन अप गरेर ७.३ इन्चको बनाउन सकिने छ । यो फोनमा तीनवटा एप एकैसाथ चलाउन मिल्छ । यो फोनमा ६ वटा क्यामरा छन् । तीनवटा पछाडि, दुईवटा भित्र र एउटा अगाडि ।

ग्यालेक्सी फोल्डको फोर जी संस्करण आउँदो अप्रिल २६ मा बजारमा उपलब्ध हुनेछ । यसको मूल्य १९ सय ८० अमेरिकी डलरदेखि सुरु हुनेछ । सामसुङले फोल्ड फोनलाई लग्जरी आइटम भनेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?