बम बिस्फोटमा परेकी नर्सको अवस्था सुधारोन्मुख : डाक्टर

बम बिस्फोटमा परेकी नर्सको अवस्था सुधारोन्मुख : डाक्टर
+
-

काठमाडौँ – नख्खुमा भएको बम बिस्फोटमा परि घाइते भएकी नर्स उरुषा मानन्धरको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

मेडिसिटी अस्पतालमा कार्यरत २५ वर्षकी नर्स उरुषा शुक्रबार बेलुका ड्युटी सकेर घर फर्कने बेला बम बिस्फोटमा परेकी थिइन् । बायाँ गोडामा चोट लागेको उनको निधन भएको भनेर कतिपय सञ्चार माध्यममा आएको खबरप्रति डाक्टरले गम्भीर चासो व्यक्त गरेका छन् ।

उपचारमा संलग्न डा. निभा चित्रकारले उरुषाको दुई पटक शल्यक्रिया भएको र उनको अवस्था खतरामुक्त रहेको देश सञ्चारलाई जानकारी दिए।

उरुषाको बायाँ गोडाको हड्डी धेरै ठाउँमा भाँच्चिएको छ । अझै केही पटक शल्यक्रिया गर्नु पर्ने डा. नीभाले जानकारी दिए । यस्तै अर्की घाइते २६ वर्षकी प्रतीक्षा खड्काको पनि उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

‘घर पुगेपछि थाहा भयो शरीरमा बमले चोट लागेको, त्यसपछि पुगियो अस्पताल’

‘घर पुगेपछि थाहा भयो शरीरमा बमले चोट लागेको, त्यसपछि पुगियो अस्पताल’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?