भाषाशास्त्री एवम् साहित्यकार बालकृष्ण पोखरेलको निधन

भाषाशास्त्री एवम् साहित्यकार बालकृष्ण पोखरेलको निधन
+
-

विराटनगर – भाषाशास्त्री एवम् साहित्यकार प्राध्यापक बालकृष्ण पोखरेलको विराटनगरस्थित निवास आइतबार बिहान निधन भएको छ । उनको बिहान साढे एकबजे निधन भएको हो।

लामो समयदेखि काठमाडौँस्थित नर्भिक अस्पताल र पछिल्लोसमय विराटनगरकै एक अस्पतालमा उपचार गराएका थिए । ८६ वर्षे पोखरेलको घरमा निधन भएको हो।

उच्चरक्तचापका बिरामी प्राज्ञ पोखरेलका एक छोरा मुनाल र दुई छोरी त्रिपुरा खरेल र मुना घिमिरे रहेका छन्।

हाल विराटनगर–१० स्थित पोखरेल निवासमा मानिसको बाक्लो उपस्थिती रहेको छ। पोखरेलको आइतबार नै स्थानीय परोपकारघाटमा अन्त्यष्टि गरिने छोरा मुनाल पोखरेलले जानकारी दिएकाछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?