सूचना प्रविधि विधेयकबाट सामाजिक सञ्‍जाल हटाउन कांग्रेसका १४ सांसदको संशोधन

सूचना प्रविधि विधेयकबाट सामाजिक सञ्‍जाल हटाउन कांग्रेसका १४ सांसदको संशोधन
+
-

काठमाडौं-प्रतिपक्षी नेपाली कांग्रेसका १४ जना सांसदले सूचना प्रविधि विधेयकबाट सामाजिक सञ्जाल सम्बन्धी व्यवस्था नै हटाउन संशोधन दर्ता गराएका छन्।

सामाजिक सञ्जाललाई नियमन गर्न भन्दै सरकारले विधेयक ल्याए पनि प्रतिपक्षी कांग्रेसले नागरिकको अभिव्यक्ति खुम्चने भन्दै त्यो व्यवस्था नै हटाउन प्रस्ताव गरेको हो।

विधेयकको दफा ९१ देखि ९४ सम्म रहेको सामाजिक सञ्जाल सम्बन्धी सबै व्यवस्था हटाउन सांसदहरु गगन थापा, दिलेन्द्रप्रसाद बडू, बहादुर सिंह लामा, रंगमति शाही, डिला संग्रौला, सुजाता परियारलगायतले संयुक्त रुपमा संशोधन गर्दा गरेको संसद सचिवालयले जनाएको छ।

विधेयकमा सामाजिक सञ्जाल नेपालमै दर्ता हुनुपर्ने, सरकार तथा गैर सरकारी संस्थाले सूचना सम्प्रेषणका लागि सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा जथाभावी लेखे पाँच वर्ष जेल र १५ लाखसम्म जरिवान हुने व्यवस्था गरिएको छ।

विधेयकमा आठवटा संशोधन दर्ता भएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’