मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना

मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना
+
-

ताप्लेजुङबाट काठमाडौं फर्किंदै गरेको एयर डाइनेस्टीको हेलिकोप्टर बुधबार दिउँसो ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० को तारेढुंगाको भीरमा ठोक्किएर दुर्घटनामा परेको छ। हेलिकोप्टरमा संस्कृतिमन्त्री रवीन्द्र अधिकारीसँगै एक चर्चित पर्यटन व्यवसायी समेत सवार थिए।

मन्त्री अधिकारी तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण गरेर फर्किंदै थिए। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले सुरक्षाकर्मीहरु घटनास्थलमा गइरहेको र त्यहाँबाट रिपोर्ट आएपछि मात्रै घटनाको बारेमा विस्तृत थाहा हुने बताए।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १० को फुरुम्बुको सिस्नेखोलाको तारे ढुंगा भिरमा ठोक्किएर हेलिकोप्टर आगलागिमा परेको हो ।स्थानीय जंगलमा घाँस काट्न गएका एक व्यक्तिले हेलिकोप्टर दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली दुर्घटनास्थल तर्फ प्रस्थान गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?