चुहानडाँडामा एक घन्टा ४० मिनेट बसेर काठमाडौं फर्किएका थिए मन्त्री अधिकारी

चुहानडाँडामा एक घन्टा ४० मिनेट बसेर काठमाडौं फर्किएका थिए मन्त्री अधिकारी
+
-

काठमाडौं- ताप्लेजुङको फुङलिङस्थित विकट तारेढुंगा भिरमा ठोक्किएर दुर्घटनामा परेको पर्यटन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टरबारे मानविय क्षति भए नभएको बारे अझै यकिन हुन सकेको छैन।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तम सुवेदीले जिल्ला प्रहरी कार्यालय र पाथीभाराबाट हिँडेको टोली घटनास्थलमा पुग्न बाँकी नै रहेको बताए। मन्त्री अधिकारीसहित ६ जना सवार हेलिकप्टर बिहान ११ बजेर ३० मिनेटमा तेह्रथुमको चुहानडाँडा विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो।

काठमाडौंका लागि उड्नुअघि मन्त्रीले करिब एक घन्टा ४० मिनेट चुहानडाँडा विमानस्थलको अनुगमन गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?