दुर्घटनामा दिवंगत हुनुअघि हाँस्दै अनुगमन गरिरहेका थिए पर्यटनमन्त्री अधिकारी

दुर्घटनामा दिवंगत हुनुअघि हाँस्दै अनुगमन गरिरहेका थिए पर्यटनमन्त्री अधिकारी
+
-

काठमाडौँ-हेलिकप्टर दुर्घनामा पर्नुअघि नागरिक उड्यन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले चुनडाँडामा संभावित विमानस्थलको अनुगमन गरेका थिए।

त्यतिबेला हाँस्दै खिचिएको तस्बिर नै उनको अन्तिम बन्‍न पुग्‍यो। सम्भावित विमानस्थलको अनुगमनपछि मन्त्री अधिकारीको टोली पाथिभरा मन्दीरको दर्शन गर्न उडेको थियो। त्यहीबेला उनको समूह हेलिकोप्टर दूर्घटनामा परेको थियो।

दुर्घटनामा परी रविन्द्र अधिकारी, मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन, आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स, वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण, अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो, युवराज दाहाल, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण, हेलिकप्टर क्याप्टेन : प्रभाकर केसीको दुर्घटनामा मृत्यु भएको थियो।

त्यसलगत्तै सरकारले नेपाली सेनाको उद्धार टोली त्यसतर्फ पठाउन निर्देशन दिएको थियो।

 

यो पनि पढ्नुहोस्

मन्त्रीपरिषद्को आकस्मिक बैठक, प्रधानमन्त्रीले सबैको निधन भएको आधिकारिक जानकारी दिए

मन्त्रीपरिषद्को आकस्मिक बैठक, प्रधानमन्त्रीले सबैको निधन भएको आधिकारिक जानकारी दिए

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सबैको मृत्यु भएको पुष्टि, दुर्घटनामा को–को परे?

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सबैको मृत्यु भएको पुष्टि, दुर्घटनामा को–को परे?

१२ वर्षपछि ताप्लेजुङमा अर्को ‘हाइप्रोफाइल’ हेलिकप्टर दुर्घटना

१२ वर्षपछि ताप्लेजुङमा अर्को ‘हाइप्रोफाइल’ हेलिकप्टर दुर्घटना

चुहानडाँडामा एक घन्टा ४० मिनेट बसेर काठमाडौं फर्किएका थिए मन्त्री अधिकारी

चुहानडाँडामा एक घन्टा ४० मिनेट बसेर काठमाडौं फर्किएका थिए मन्त्री अधिकारी

मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना

मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?