मगर दिवसमा ‘चौबन्दी चोली अनि रातो घाँघरा’ (फोटो फिचर)

मगर दिवसमा ‘चौबन्दी चोली अनि रातो घाँघरा’ (फोटो फिचर)
+
-

बुटवल– नाकमा बुलाकी। काँधमा धलेक। चौबन्दी चोली अनि रातो घाँघरा। युवादेखि प्रौढसम्म। बच्चादेखि वृद्धसम्म। सबै एकैथरि पोशाकमा। बुधबार बुटवल मण्डप रंगियो यसैगरी।

मगर एकता दिवसमा मगरहरु आफ्नै पोशाक, आफ्नै खाना र आफ्नै चालचलन र शैलीमा देखिए।

मगरहरुको महोत्सव नै चल्यो दिनभर। चौबन्दी चोली अनि रातो पटुकीमा नाच्दै रमाउँदै मगरहरुले एकता दिवस मनाए। लखन थापाको सम्झना गरे। फागुन १५ लाई मगर एकता दिवसको रुपमा मान्यता दिन माग गरे। सरकारले अरु समुदायका चाडबाडमा सार्वजनिक बिदा दिँदा मगर एकता दिवसमा किन नदिने ?–उनीहरुले तर्क गरे।

नेपाल मगर संघ बुटवलले आयोजना गरेको ३७औं मगर एकता दिवसमा बोल्दै मगर संघका निवर्तमान अध्यक्ष महेन्द्र थापामगर, कोषाध्यक्ष कमला थापा मगर, जिल्ला अध्यक्ष गीता सारु मगर लगायतले बोल्दै मगर एकता दिवसमा सार्वजनिक बिदा दिन माग गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?