मौसम खराब भएपछि तीन वटा शव दुर्घटनास्थलमै, भोलि बिहान मात्रै काठमाडौं ल्याइने

+
-

ताप्लेजुङ– मौसम खराव भएपछि हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाको शव संकलन गर्न समस्या भएको छ।

ताप्लेजुङको दुर्घटनास्थलमा भारी वर्षा र हिमपात भएपछि हेलिकोप्टर जान नसकेको त्यहाँ पुगेकी देश सञ्‍चार संवादाता बर्षा शाहले जानकारी दिएकी छिन्।

यसअघि चार वटा शव हेलिकोप्टरमार्फत प्यारासुटबाट संकलन गरिएको भएपनि अरु शव संकलन गर्न नसकिएको हो।

अब बिहीबार बिहान मात्रै संकलन गरिने उद्धारमा खटिएको नेपाली सेनाले जनाएको छ।

अब भोलि बिहान सबै शव संकलन भएपछि मात्रै काठमाडौं ल्याइने छ।

बुधबार दिउँसो भएको दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?