गृहनगरमा यसरी दिइँदैछ मन्त्री अधिकारीलाई श्रद्धाञ्जलि

गृहनगरमा यसरी दिइँदैछ मन्त्री अधिकारीलाई श्रद्धाञ्जलि
+
-

पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरलाई पोखरा पुर्‍याइएको छ । भर्खरै पोखरा ९ नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा राखिएको उनको पार्थिव शरीरमा नेताहरु तथा सर्वसाधारणले श्रद्धाञ्जलि प्रकट गरिरहेका छन् ।

उनलाई श्रद्धाञ्जलि दिन उपप्रधानमन्त्री इश्वर पोखरेल, श्रम मन्त्री गोकर्ण बिष्ट, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेताहरु बामदेव गौतम, योगेश भट्टराई, विष्णु रिजाल लगायत पुगेका छन् ।

श्रद्धाञ्जलिसभा स्थलमा पार्टीका ४९ वटा झण्डा झुकाइएको छ । मन्त्री अधिकारीको उमेर ४९ वर्ष पुगेका कारण ४९ वटा झण्डा झुकाइएको पार्टीका कार्यकर्ताले बताएका छन् ।

पोखरा स्थित रामघाटमा राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्यष्टि गर्ने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस्

मन्त्री अधिकारीलाई श्रद्धाञ्जलि दिन पोखरामा हजारौँ भेला

मन्त्री अधिकारीलाई श्रद्धाञ्जलि दिन पोखरामा हजारौँ भेला

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?