मन्त्री अधिकारीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्‍जलि दिन सर्वसाधारणको भीड

मन्त्री अधिकारीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्‍जलि दिन सर्वसाधारणको भीड
+
-

पोखरा-सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलिका लागि नेता कार्यकर्तादेखि सर्वसाधारणको भीड लागेको छ।

पोखरा-९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको उनको पार्थिव शरीरमा नेताहरु तथा सर्वसाधारणले क्रमबद्ध रुपमा लाइन लागेर श्रद्धाञ्‍जलि अर्पण गरिहरेका छन्।

मन्त्री अधिकारीको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्‍यमन्त्री पृथ्वीसुब्बा गुरुङले ओढाएर सम्‍मान व्‍यक्त गरेका छन्।

यस्तै नेकपा पार्टीको तर्फबाट नेता बामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाएका छन्।

यस्तै प्रदेश सरकारका प्रवक्ता एव भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेतले मन्त्री अधिकारीको जीवनी वाचन गरेर सुनाएका छन्।

मन्त्री अधिकारीको शवयात्रा झण्डै ३ किलो मिटर नयाबजार, महेन्द्रपुल,हस्पिटल चोक हुँदै रामघाट पुर्‍याइनेछ।

पोखराबाट देश सञ्‍चारका संवाददाता ईश्‍वर देवकोटाले खिचेका तस्बिरहरु:

यो पनि पढ्नुहोस्

गृहनगरमा यसरी दिइँदैछ मन्त्री अधिकारीलाई श्रद्धाञ्जलि

गृहनगरमा यसरी दिइँदैछ मन्त्री अधिकारीलाई श्रद्धाञ्जलि

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?