के अभिनन्दनले फेरि उडाउनेछन् लडाकु विमान? वायुसेना प्रमुखले दिए जवाफ

के अभिनन्दनले फेरि उडाउनेछन् लडाकु विमान? वायुसेना प्रमुखले दिए जवाफ
+
-

भारतीय वायु सेनाका प्रमुख बीएस धनोआले बालाकोटमा गरिएको हवाई आक्रमणका बारेमा सोधिएका विभिन्न प्रश्नको जवाफ दिएका छन् । सोमवार पत्रकार सम्मेलन गरेका उनले पुलवामा हमलापछि गरिएको हवाई आक्रमणसँग जोडिएको प्रश्नको जवाफ दिएका हुन् ।

यस क्रममा उनले विंग कमाण्डर अभिनन्दनले फेरि उडान भर्ने बारे पनि जवाफ दिए । अहिले अभिनन्दनको स्वास्थ्य परीक्षण भइरहेको छ । वायु सेनाका प्रमुख धनोआले पूर्ण रुपमा स्वस्थ भएपछि अभिनन्दनले फेरि लडाकु विमान उडाउन सक्ने बताए ।

फेरि विमान उडाउने कुरा अभिनन्दनको फिटनेसमा निर्भर रहने उनले स्पष्ट पारे । उनले अभिनन्दनलाई आवश्यक सम्पूर्ण उपचार गरिने बताए ।

भारतीय वायु सनोका विंग कमाण्डर अभिनन्दनलाई हवाई आक्रमणका लागि पाकिस्तानी क्षेत्र गएका बेला पाकिस्तानको वायु सेनाले नियन्त्रणमा लिएको थियो ।

त्यसपछि पाकिस्तानले अभिनन्दनलाई भारत फिर्ता गरेको थियाे । अभिनन्दन गएको शुक्रबार राति वाघा–अटारी सीमा क्षेत्रको मार्ग हुँदै भारत आएका थिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’