ब्रोकन हार्ट सिन्ड्रोमको सम्बन्ध मस्तिष्कसँग

ब्रोकन हार्ट सिन्ड्रोमको सम्बन्ध मस्तिष्कसँग
+
-

कुनै पनि दुःखद घटनापछि मुटुमा समस्या आउन सक्ने र यसको कारण मस्तिष्क हुन सक्ने वैज्ञानिकले बताएका छन् ।

स्वीट्जरल्याण्डका अनुसन्धानकर्ताले ब्रोकन हार्ट सिन्ड्रोम भनिने मुटुको दुर्लभ र असामान्य अवस्था भएका व्यक्तिमाथि अनुसन्धान गरेका हुन् ।

अचानक मुटुको अवस्था कमजोर हुने ब्रोकन हार्ट सिन्ड्रोम कुनै पनि तनावपूर्ण घटना वा प्रिजयनको मृत्युसहितको अवस्थापछि हुने गरेको छ ।

युरोपियन हार्ट जर्नलमा प्रकाशित भएको अनुसन्धान प्रतिवेदनमा ब्रोकन हार्ट सिन्ड्रोमबारे केही थाहा भएको र केही बाँकी रहेको उल्लेख छ । यसमा तनावको भूमिका रहने देखिएको छ ।

हृदयघात रक्त नलिक ब्लक हुँदा हुन्छ । ब्रोकन हार्ट सिन्ड्रोममा स्वास प्रस्वासमा समस्या हुने र छातिमा दुखाई हुने लक्षण रहन्छ, जुन हृदयघातको लक्षण पनि हो ।

दुःखद घटनाले प्रायः गरि ब्रोकन हार्ट सिन्ड्रोमलाई ट्रिगर गर्न सक्छ । यस्तै विवाह वा नयाँ जागिरसहितका कारणले पनि यस्तो समस्या देखिन सक्छ ।

ब्रोकन हार्ट सिन्ड्रोम धेरै अवस्थामा अस्थायी हुन्छ र मुटुका मसल केही दिन, हप्ता वा महिनामा रिकभर हुन्छन् । तर केही अवस्थामा खतरनाक हुन सक्छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?