लक्ष्मण थारुसहित को को छुटे? नामावलीसहित

लक्ष्मण थारुसहित को को छुटे? नामावलीसहित
+
-

धनगढी – टीकापुर हत्याकाण्ड मुद्दाको बुधबार फैसला भएको छ । सांसद रेशम चौधरीसहित १२ जनालाई जन्मकैद सुनाइएको छ ।

यस्तै नेता लक्ष्मण थारुसहित १५ जना भने जेलबाट छुटेका छन् । तीन जना निर्दाेष ठहर भएका हुन् भने बाँकीलाई तीन वर्षको कैद सुनाइएको थियो । तर उनीहरुले तीन वर्षको कैद भुक्तान गरिसकेका कारण आजै जेलबाट छुट्नेछन् ।

जेलबाट रिहाई हुनेहरु

लक्ष्मण थारु
लाहुराम चौधरी
रामकुमार कठरिया
शन्तराम चौधरी
जोनबहादुर डंगौरा
प्रेमबहादुर चौधरी
दिलबहादुर चौधरी
किरण लाल चौधरी
संगम भनिने सन्तोष थारु
विसारु चौधरी
चुन्नीराम चौधरी
रामप्रसाद चौधरी

निर्दाेष ठहर भएकाहरु

नुरुल जागा तहौकर
रामनरेश चौधरी
किसराम चौधरी

नाबालक श्रवण चौधरीलाई भने सुधारगृहमा राख्न आदेश भएको छ ।

यो पनि पढ्नुहोस्

के हो टीकापुर काण्ड? कसरी मारिएका थिए एसएसपीसहित ९ जना?

के हो टीकापुर काण्ड? कसरी मारिएका थिए एसएसपीसहित ९ जना?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?