ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
धनगढी - बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्मा गाउँपालिका- २ रातोपडमा सु.प.प्र.०२००१ त १३०८ नम्बरको ट्र्याक्टर बिहीबार राति घट्टेखोलामा दुर्घटना भएको हो।…