फेसबुकलाई गोपनियता केन्द्रित बनाउने मार्क जुकरबर्गको योजना

फेसबुकलाई ‘ओपन’ बाट ‘प्राइभेट’ बनाउने तयारी

फेसबुकलाई ‘ओपन’ बाट ‘प्राइभेट’ बनाउने तयारी
+
-

फेसबुकलाई सार्वजनिकबाट गोपनियता केन्द्रित प्लेटफर्म बनाउने तयारी थालिएको फेसबुकका संस्थापक मार्क जुकरबर्गले बताएका छन् । फेसबुकको प्राइभेट म्यासेजिङ्ग सभिर्स ओपन प्लेटफर्म भन्दा चर्चित हुने जुकरबर्गले बताएका छन् ।

उनले आफ्नो एक ब्लगमार्फत फेसबुकलाई गोपनियता केन्द्रित बनाउँदै लैजाने योजना सार्वजनिक गरेका छन् । म्यासेन्जर र ह्वाट्सएप फेसबुकको स्वामित्वमा छन् ।

पछिल्लो समय प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी भएको तथा गैरकानुनी रुपमा प्रयोग गरिएको आरोप लागेपछि फेसबुक समस्यामा छ । यहि क्रममा जुकरबर्गले फेसबुकलाई गोपनियता केन्द्रित बनाउने योजना सार्वजनिक गरेका हुन् ।

जुकरबर्गले भनेका छन्, ‘फेसबुक र इन्स्टाग्रामले मानिसहरुलाई आफ्ना प्रियजन, साथी तथा परिवारका सदस्यसँग सम्पर्कमा रहन सहयोग गरेको छ । तर मानिसहरुले यसको प्रयोग गर्दै गर्दा गोपनियता पनि चाहन्छन्, हामी यो चाह पूरा गर्ने प्रयासमा छौँ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?