
देश सञ्चार
फाल्गुन २३, २०७५

अ
+
अ
अ
-
काठमाडौँ – ललितपुरको धोबीघाटमा बुधबार राति भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको ज्यान गएको हो ।
बा ९७ प ३२७ नम्बरको मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएकाको पहिचान भएको छैन । मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ ।

