सुनसहित पक्राउ परेका सुनचाँदी व्यवसायी सार्वजनिक

सुनसहित पक्राउ परेका सुनचाँदी व्यवसायी सार्वजनिक
+
-

धनगढी– प्रहरीले २ किलो ३ सय ग्राम सुन सहित पक्राउ गरेका धनगढीका निलम सुनचाँदी पसलका सञ्चालक रमेश कुमार सैंजुलाई सार्वजनिक गरेको छ।

बुधबार राति सुन चाँदी सहित पक्राउ परेका सुन व्यवसायी सैंजु र उनीसंगै रहेकी सीता कुमारी चौधरीलाई बिहीवार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो।

कैलालीका प्रहरी प्रमुख आभुषण तिमिल्सेनाले संैजुसँगै गाडीमा रहेकी एक महिला र सुनचाँदी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे। प्रहरीले सार्वजनिक गरे अनुसार उनिहरुसँग सुन २ किलो २ सय ३२ ग्राम, चाँदीको जस्तो बडर भएको काठको फ्रेम ४३ थान, चाँदीको जस्तो टिकादानी १२ थान, चाँदीको करुवा १० थान, चाँदीको जस्तो सतपाला ७ थान, चाँदीको जस्तो आचमनी ३२ थान, चाँदीको जस्तो पन्चपाक ३२ थान, चाँदीको जस्तो नग सहितको औठी १८ थान रहेको छ। यसैगरी बा ११ च ७४१३ नम्बरको कार र ३ थान मोवाईल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सामान सहित पक्राउ परेका दवै जनालाई बिहीबार नै थप अनुसन्धान र कारवाहिका लागि राजस्व अनुसन्धान विभाग मध्य तथा सुदूरपश्चिम कार्यालय कोहोलपुर पठाईएको प्रहरी प्रमुख तिमिल्सेनाले जानकारी दिए। यस विषयमा थप अनुसन्धान भईरहेको पनि उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?