क्यान्सर सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन

क्यान्सर सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन
+
-

काठमाडौँ– क्यान्सर सम्बन्धि चौथो अन्तराष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ। क्यान्सर केयर नेपाल र नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलको संयुक्त आयोजनामा सांग्रीला होटल लाजिमपाटमा तीन दिने सम्मेलन सुरु भएको हो। कार्यक्रमलाई प्रतिनिधि सभा सांसद अनुराधा कोइरालाले उद्घाटन गरेकी हुन्।

शुक्रबार उद्घाटन भएको सम्मेलनमा महिलाहरुलाई हुन सक्ने क्यान्सरको बारेमा छलफल गरिने छ। चौथो निकन अन्तराष्ट्रिय सम्मेलनमा महिलाहरुमा देखिएको क्यान्सरको बढ्दो अवस्थालाई रोकथाम गर्नुका साथै समयमा नै उचित प्रविधिको प्रयोग गरेर निको बनाउने भन्ने बारे नेपाल लगायत विश्वका विभिन्न ठाउँका विज्ञहरुसँग छलफल गर्ने, विभिन्न देशबाट आएका विशेषज्ञद्वारा सोधपत्र प्रस्तुत गरिनेछ। यो कार्यक्रमको आयोजनामा अमेरिकन सोसाइटि अफ क्लिनिकल साइकोलोजि र गाइनोकोलोजिकल अंकोलोजि सोसाइटि इन नेपालले सहयोग गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?