आफनै प्रशासनिक अधिकारी राख्ने प्रदेश सरकारको तैयारी

आफनै प्रशासनिक अधिकारी राख्ने प्रदेश सरकारको तैयारी
+
-

जनकपुरधाम– प्रदेश नं. २ को सरकारले आफ्नै प्रदेश प्रशासनिक अधिकारी राख्ने तैयारी शुरु गरेको छ। मन्त्री परिषदको शुक्रबार बसेको बैठकले प्रदेश प्रशासन सम्बन्धी विधेयक पारित गरेको हो।

संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई आफनै मातहत राखी सर्वशक्तिमान बनाउने तैयारी गरिरहेकोेबेला प्रदेश सरकारले आफ्नो प्रदेश प्रशासनिक अधिकारी राख्न शुरु गरेको जनाएको छ।

उक्त विधेयक प्रदेशसभाबाट पारित भएपछि प्रदेश सरकारले जिल्लाहरुको शान्ति सुरक्षा कायम गर्नुका साथै प्रदेश प्रहरीलाई परिचालन समेत गर्ने गरि आठ वटै जिल्लामा आफ्नै प्रशानिक अधिकारी राख्ने बाटो खुला हुने बताईएको छ।

मन्त्री परिषदको बैठकले प्रदेश प्रशासन सम्बन्धि ऐनका साथै प्रदेश वन सम्बन्धि ऐन, प्रदेश उद्योग सम्बन्धि ऐन, प्रदेश पर्यटन सम्बन्धि ऐन समेतलाई पारित गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?