
मित्रबन्धु पौडेल
फाल्गुन २५, २०७५

अ
+
अ
अ
-
केसीको उल्टो
सिके भएपछि त
पिके भइन्न?
महान नेता !
राउत भित्रिए कि
तिमी बाहिर ?
केसी धोकामा
सिके आए ढोकामा
दूध डोकामा ?
सिके स्वागत-
केसी कसिंगर हो?
नयाँ नेपाल !
कसको बुई ?
दुई तिहाइ फुइँ
बिर्सियौ भुइँ?
आस्था ढलि’गो
सरकार गलि’गो
न्याय बलि भो
राष्ट्रवादीको
सि.के.बाट इलाज
के.सी. डाक्टर !

