अनावश्यक प्रचार गरे सीके राउतसँगको सहमति तोडिन सक्छः गृहमन्त्री

अनावश्यक प्रचार गरे सीके राउतसँगको सहमति तोडिन सक्छः गृहमन्त्री
+
-

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले सीके राउतसँग भएको ११ बुँदे सम्झौतामा उल्लेखित जनअभिमत शब्दलाई जनमत संग्रहका रुपमा बुझिन नहुने बताएका छन् ।

उनले ‘जनअभिमत’ र ‘जनमत संग्रह’ फरक शब्द रहको दाबी गरे ।

‘सीके राउतले सरकारसँग स्वतन्त्र मधेसका लागि जनमत संग्रह गरिने सहमति भयो भनेर प्रचार गरिरहेका छन् नि भन्ने सांसदहरुको प्रश्नमा गृहमन्त्री थापाले भने, ‘जनअभिमत र जनमत संग्रह फरक शब्द हुन् । यदि सीके राउतले त्यस्तो प्रचार गरिरहेका छन् भने त्यो सहमति विपरित हो, त्यसो गरे अवस्था फेरि पुरानै ठाउँमा फर्कन्छ । ’

सीके राउतले स्वतन्त्र मधेसका लागि जनमत संग्रह गर्न गर्न सरकारले प्रतिवद्धता जनाएको प्रचार गरिरहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?