सीके राउतसँगको सम्झौता राष्ट्रघाती : देउवा

सीके राउतसँगको सम्झौता राष्ट्रघाती : देउवा
+
-

पोखरा – सीके राउतसँग भएको ११ बुँदे सम्झौताका बारेमा विवाद बढ्दै गएका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विखण्डनको अभियान चलाएकासँग भएको सम्झौता राष्ट्रघाती रहेको बताएका छन् ।

कास्कीको पोखरामा मंगलबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा सम्झौतामा उल्लेख गरिएको जनअभिमत भन्ने शब्दले देश विभाजन गर्ने या नगर्ने भन्नका लागि जनमत संग्रह गर्ने संकेत गर्ने पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले बताए ।

देशको कुनै पनि भाग टुक्र्याउने कुनै पनि खेल आफूहरुलाई स्वीकार्य नहुने देउवाले बताएका छन् । राउतसँगको सम्झौतालाई आफूहरुले राष्ट्रघातको रुपमा लिएको कांग्रेस सभापति देउवाको भनाई छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?