पूर्वराजा ज्ञानेन्द्र शाहको मधेश यात्रा

जनकपुरमा गुञ्जियो ‘राजा आऊ देश बचाऊ’

जनकपुरमा गुञ्जियो ‘राजा आऊ देश बचाऊ’
+
-

जनकपुरधाम-जनकपुरमा पुर्वराजा ज्ञानेन्द्र शाहको आगमन हुने वितिकै राजा आऊ देश बचाऊको नारा गुन्जिएको छ।

झापाबाट स्थलमार्ग हुँदै बुधबार साँझ जनकपुरधाम पुगेका पुर्वराजा शाहलाई होटल सीताशरण पुग्ने बित्तिकै राजावादी र समर्थकहरूले ‘राजा आऊ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ को नारा लगाएका छन्।

राजावादीहरुले पूर्वराजा शाहको स्वागतका लागि उनका समर्थकहरु अपरहाहन्न देखी नै राजा बस्ने होटल अगाडी कुरेर बसेका थिए।

गाडीबाट झर्ने बित्तिकै राजालाई उनका समर्थकहरुले फूलमाला लगाएका थिए भने संचारकर्मीलाई उनले समय नदिदैं होटेल छिरेका थिए पुर्व निर्धारित कार्यक्रम अनुसार पूर्व ज्ञानेन्द्रको फागुन ३० गते सर्लाहीको प्रशिद्ध दुर्गा मन्दिर, चैत १ गते जनकपुरधामस्थित रामजानकी मन्दिर र चैत २ गते गाईघाटस्थित राधाकृष्ण मन्दिर र चैत ३ गते सप्तरीमा पुजापाठ गर्ने कार्यतालिका रहेको जनाइएको छ।

यता, अनिल बस्नेतको नेतृत्वमा शिव सेना नेपालको टोली र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको विशेष सुरक्षा टोली उनको सुरक्षाका लागि होटल वरिपरी परिचालन गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?