न्युजिल्याण्डको क्राइस्ट चर्चमा आक्रमण

बंग्लादेशी क्रिकेट टीम सुरक्षित

बंग्लादेशी क्रिकेट टीम सुरक्षित
+
-

न्युजिल्याण्डको क्राइस्ट चर्चमा भएको हमलामा त्यहाँ नजिकै रहेको बंग्लादेशी क्रिकेट खेलीहरु सुरक्षित छन् । उक्त मस्जिद नजिकै बंगलादेशका क्रिकेट खेलाडी पनि थिए । खेलाडीहरु भने सुरक्षित रहेको बताइएको छ ।

त्यहाँ अन्धाधुन्द गोली प्रहार गरेर एक हमलाकारी फरार भएका छन् । स्थानीय प्रहरीले उनी शहरमा छिरेकाले सुरक्षा अपनाउन चेतावनी दिएको छ । प्रत्यक्षदर्शीले स्थानीय मिडियालाई दिएको बयान अनुसार हमलामा ठूलो हताहती भएको छ ।

प्रहरीको चेतावनीपछि सो क्षेत्रमा विद्यालय र अस्पलात बन्द भएका छन् ।  प्रत्यक्षदर्शीका अनुसार मस्जिद भित्र रहेका धेरैलाई गोली लागेको छ ।
बंग्लादेशी क्रिकेट टीम अहिले न्युजिल्याण्ड भ्रमणमा छ ।

न्युजिल्याण्डमा रहेको बंग्लादेशी क्रिकेट टीमलाई फलो गरिरहेका एक पत्रकारले ट्वीट गरेका छन् ‘टीम हेगली पार्की नजिकै रहेको मस्जिदबाट सुरक्षित बचेर आएको छ यहाँ एक सक्रिय शूटर छ ।’

खेलाडी तमीम इकबालले ट्वीट गरेका छन्, ‘हाम्रो टीम सक्रिय शूटरबाट सुरक्षित बचेको छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?