न्युजिल्याण्ड आक्रमणमा संलग्न रहेको आशंकामा एक महिलासहित चारजना पक्राउ

न्युजिल्याण्ड आक्रमणमा संलग्न रहेको आशंकामा एक महिलासहित चारजना पक्राउ
+
-

न्युजिल्याण्डको दुईवटा मस्जिदमा भएको गोलीबारीमा संलग्न भएको आरोपमा त्यहाँको प्रहरीले चारजनालाई पक्राउ गरेको छ । प्रहरी कमिश्नर माइक बुशले भनेका छन् कि चारजना अहिले प्रहरी हिरासतमा छन् । उनीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा एक महिला र तीन पुरुष छन् । गोलीबारीमा कम्तीमा २७ जनाको ज्यान गएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

घाइतेहरुलाई अस्पताल लैजाने काम भइरहेको छ । प्रहरीले सेन्ट्रल क्राइस्टचर्चलाई चारैतिरबाट घेरा हालेको छ ।

न्युजिल्याण्डका प्रधानमन्त्री जैसिन्डा अर्डर्नले यो घटना न्युजिल्याण्डको इतिहासमा सबैभन्दा कालो दिन रहेको बताएका छन् ।

सो क्षेत्रमा विद्यालय र अस्पलात बन्द भएका छन् । उक्त मस्जिद नजिकै बंगलादेशका क्रिकेट खेलाडी पनि थिए । खेलाडीहरु भने सुरक्षित छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’