सञ्‍चालनमा आयो ‘ ललित फरिया घर’

सञ्‍चालनमा आयो ‘ ललित फरिया घर’
+
-

काठमाडौं-ललितपुरस्थित जावलाखेलमा ‘फरिया घर’ सञ्‍चालनमा आएको छ। फरिया घर विशेष गरी महिलाहरुलाई लक्षित गरेर खोलिएको हो।

उक्त फरिया घरको नायिका विपना थापा, निर्देशक कलाकार दिपाश्री निरौला र सञ्चारकर्मी बबिता बस्नेतले उद्‌घान गरे।

यस फरिया घरमा साडी, कुर्ता, टप्स्, जुत्ता र ब्याग राखेको फरिया घरकी सञ्चालिका तथा वरिष्ठ ब्युटिसियन मिना न्यौपानेले बताइन्। उनले भनिन्, ‘फरिया घरको उद्धघाटनको अवसरमा २० प्रतिशतको छुटको व्यवस्था गरिएका छ। महिलाहरुलाई सबै एकै ठाँउमा सस्तो र राम्रो समान उपल्बध गराउने उद्देश्यले फरिया घर सञ्चालनमा ल्याएका हौ।’

उक्त कार्यक्रममा पुर्व सभासद मदन अमात्य, उदय शम्शेर राणा लगायतको उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?