रोकिएको हाइस आफै गुड्यो अनि भीरमा खस्यो, १२ जना घाइते

रोकिएको हाइस आफै गुड्यो अनि भीरमा खस्यो, १२ जना घाइते
+
-

धनगढी – डडेल्धुरामा सोमबार हाइस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दीपायलबाट धनगढी तर्फ आइरहेको बा २ ख १६६२ नम्वरको हाइस डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको गुयलीखेतमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी डम्बरबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा १२ जना घाइते भएका छन् । जसमा दुई जना गम्भीर छन् । यात्रु भर्नका लागि रोकिएको अवस्थामा हाइस अचानक झाडिमा गएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।

घाइते सबैको उद्धार गरि डडेल्धुरा अस्पतालमा लगीएको डीएसपी केसीले जानकारी दिए । भिरालो बाटो भएकाले रोकिएको हाइस आफै गुडेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’