क्यान्सर पीडित मीनाको चित्कार ‘अस्पताल लैजाऊ, म बाँच्‍न चाहन्छु’

क्यान्सर पीडित मीनाको चित्कार ‘अस्पताल लैजाऊ, म बाँच्‍न चाहन्छु’
+
-

कैलाली-कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी मीना बमलाई ‘ब्लड क्यान्सर’ भएको दुई वर्ष भयो।

एक वर्षदेखि लगातार उपचार गरे पनि उनको स्वास्थ्यमा सुधार नभएपछि घरमै थला परेकी छन्। बमको आर्थिक अवस्था कमजोर भएकोले थप उपचार गर्न कठिनाई भएको छ।

‘मलाई अस्पताल लैजाउ, म बाँच्न चाहन्छु’, उनी पीडा सुनाइरहन्छिन्। चिकित्सकका अनुसार बमको उपचार गर्न करीब रु १० लाख लाग्छ।

आफूसँग त्यति धेरै रकम नभएकाले उपचार नगरी घरमै राख्नुपरेको बमकी आमा शारदाले बताइन्। ‘छोरीको उपचार गर्दागर्दै आफूसँग भएको सबै सम्पत्ति सकियो। खेतबारी पनि बेचें। अब यही सानो घर छ। यो पनि बेचेर कहाँ गएर बस्ने’, उनले आफ्नो पिडा सुनाइन्।

उनले छोरीको उपचारका लागि काठमाडौँ, चितवन र भारतको लखनउसम्म धाइन्। उनले भनिन् ‘छोरीलाई बचाउन चाहन्छु तर उपचार खर्चको जोहो गर्न गाह्रो भयो।

श्रीमान्ले वेवास्ता गर्दा उपचारमा बाधा पुगेको बमका मामा टेकबहादुर शाहले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष