चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै अस्पताल घेराउ

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै अस्पताल घेराउ
+
-

धनगढी – चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै सेती अञ्चल अस्पताल घेराउ गरिएको छ । मृतकका आफन्तले अस्पताल घेराउ गर्दै  तोडफोडको प्रयास गरेका हुन् ।

धनगढी उप–महानगरपालिका वडा नम्बर–१२ जुगेडाकी २२ वर्षीया रेखा थापाको चिकित्सकको लापवार्हीका कारण ज्यान गएको आफन्तको आरोप छ ।
चैत चार गते रेखालाई अस्पताल भर्ना गरिएको थियो ।

सामान्य डेलिभरी हुन नसकेपछि शल्यक्रिया गरिएको थियो। आफन्तले मृतकको शव बुझ्न मानेका छैनन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’