निर्मला हत्या प्रकरणमा पूर्व एसपी बिष्टसँग साढे १० लाख धरौटी माग

निर्मला हत्या प्रकरणमा पूर्व एसपी बिष्टसँग साढे १० लाख धरौटी माग
+
-

धनगढी – निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट पारेको र यातना दिएको मुद्दामा कञ्चनपुरका पूर्व एपसपी दिल्लीराज बिष्टलाई अदालतले साढे १० लाख धरौटी बुझाएर रिहा हुन पाउने गरि फैसला सुनाएको छ ।

बिष्टलाई प्रमाण नष्ट पारेको मुद्दामा चार लाख ५० हजार र यातना दिएको मुद्दामा ६ लाख गरि साढे १० लाख धरौटी तोकिएकाे हाे। जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले उक्त फैसला सुनाएको हो ।

धरौटी बुझाएपछि बिष्टलाई रिहा गर्न आदेश भएको पनि श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।  निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट पारेको र विभिन्न व्यक्तिलाई यातना दिएको भन्दै एसपी बिष्टविरुद्ध मुद्दा परेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?