दीपिका पादुकोणको एसिड अटैक सर्वाइवर लुक

दीपिका पादुकोणको एसिड अटैक सर्वाइवर लुक
+
-

मेघना गुलजारको निर्देशनमा बनिरहेको चलचित्र छपाक को पहिलो लुक पोष्टर रिलिज भएको छ । उक्त पोष्टरमा दीपिका पादुकोणको तस्बिर छ ।

दीपिका छपाक चलचित्रमा एसिड अटैक सर्वाइवर लक्ष्मी अग्रवालको भूमिकामा देखिनेछिन् । पोष्टरमा दीपिकाको लुक कारुणिक छ । छपाकमा दीपिका आफ्नो करियरकै सबैभन्दा चुनौतीपूर्ण भूमिका निभाउनेछिन् ।

फिल्ममा दीपिका पादुकोणको क्यारेक्टरको नाम मालती रहेको छ ।

दीपिका पादुकोणले पहिलो पोस्टर शेयर गर्दै लेखेकी छन्, ‘मालती, एक यस्तो भूमिका जो मसँग सधैँ रहनेछ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?