 
                            धनगढी – निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट पारेको र विभिन्न व्यक्तिलाई यातना दिएको कसुरमा मुद्दा चलाइएका तत्कालीन डिएसपी अंगुर जीसी पनि अदालत उपस्थित भएका छन् ।
तत्कालीन एसपी दिल्लीराज बिष्ट धरौटी बुझाएर रिहा भएको दोस्रो दिन जीसी पनि अदालतमा उपस्थीत भएका हुन् ।
सोमबार बिहान ११ बजे कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका जीसीको बयान लिने कार्य सुरु भएको श्रेष्तेदार हरिकृष्ण अववस्थीले जानकारी दिए ।
यसअघि अदालतले एसपी विष्टलाई साढे १० लाख धरौटीमा छाड्न आदेश गरेको थियो।

 
                                                                                                                     
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































