ब्रा लगाउँदा ध्यान नदिए महिलाको स्वास्थ्यमा समस्या

ब्रा लगाउँदा ध्यान नदिए महिलाको स्वास्थ्यमा समस्या
+
-

काठमाडौँ– ब्रा महिलाले लगाउने महत्वपूर्ण भित्री वस्त्र हो। तर पछिल्लो समय कतिपय युवतीले आफूलाई आकर्षक देखाउन ब्रालाई फेसनको रुपमा प्रयोग गर्न थालेका छन्। उनीहरुले आफूलाई राम्रो देखाउन कसिलो ब्रा लगाउने गरेको छन्।

आफ्नो साइजको भन्दा सानो ब्रा लगाउँदा काँध दुख्ने, गर्धन दुख्ने जस्ता समस्याहरु देखिनुका साथै लामो समयसम्म कसिलो ब्रा लगाउँदा छातीमा रगत सञ्चालनमा समस्या हुनुका साथै टाउको र गर्धनमा रक्त प्रवाह रोकिँदा टाउकोमा समस्या हुन सक्ने चिकित्सकहरु बताउँछन्।

कसिलाे ब्राको प्रयोगबाट काँधमा गहिरो दाग बसी त्यसबाट दादको संक्रमण हुने, पोल्ने जस्ता छालाको समस्या समेत हुन सक्ने चिकित्सकहरुको भनाई छ। साथै राति सुत्दा ब्रा लगाउन नहुने उनीहरुको सुझाव छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष