बाटोका साझी भित्ताहरु र चित्रकला (फोटो फिचर)

बाटो छेउका भित्ताहरुको ‘चित्र संसार’

बाटो छेउका भित्ताहरुको ‘चित्र संसार’
+
-

बाटोले सपनाहरु हिडाउँछ, रहरलाई गन्तव्य देखाउँछ । आफ्नाहरुलाई मिलाउँछ र छुटाउँछ पनि। बाटो छेउका भित्ताहरु साझी बन्छन् सबै घटना–परिघटनाहरुका । नियाल्दै हिँड्ने र बेफुर्सदमा हुईँकिनेहरुको केहीछिन अडिने नजरको पर्खाईमा हुन्छन् भित्ताहरु ।

काठमाडौँ खाल्डोका कुनै बाटो वा गल्ली यस्ता छैनन्, जसमा हतारको हिँडाई नहिँडेका हुन् मानिसहरुले । यिनै बाटोसँगै जोडिएका भित्ताहरुमा कसैले बनाइदिएका आकृतिहरु छन्, चित्रहरु छन् । भित्ताहरुमा बनाइएका विविध रंगका चित्रहरुमा त्यहि बाटो हुँदै दिनहुँ कुद्ने सपनाहरुले जीवन पाएका छन् ।

भित्तामा कोरियाका चित्रहरुमा कतै समयको चित्रण, कतै समस्याको जड भेटिन्छ । भोलिको आश र विपना बन्नु पर्ने सपनाहरु, आफ्नाहरु र पराईहरुको चित्र भित्ताका कलाहरुमा पाइन्छ ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले काठमाडौँ उपत्यकाका विभिन्न गल्ली छेउका भित्ताहरुमा बनाईका चित्रहरुलाई आफ्ना केही तस्बिरमा समेट्ने प्रयास गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?